नेकपा स्थायी कमिटीः सरकार र पार्टी नेतृत्वको आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो बैठकमा आज बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् । सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् … Continue reading नेकपा स्थायी कमिटीः सरकार र पार्टी नेतृत्वको आलोचना